मोरङ २ मा सुजाता कोइरालालाई ५४ मतको अग्रता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ मंसिर ६, मंगलबार (२ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

मंसिर ६, काठमाडौ । प्रतिनिधिसभा सदस्यका लागि मोरङ – २ मा नेपाली कांग्रेसले अग्रता लिएको छ । यस क्षेत्रमा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दिएकी कांग्रेस नेतृ सुजाता कोइरालाले ४३७० मत ल्याएकी छिन् । उनले निकटतम प्रतिद्वन्द्वीभन्दा ५४ बढी मत ल्याएकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका ऋषिकेश पोखरेलले ४३१६ मत ल्याएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस