विश्व कप फुटबलमा आज चार वटा खेल हुँदै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७९ मंसिर ७, बुधबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर ७, काठमाण्डौ । फिफा विश्व कप फुटबलमा आज पनि चार वटा खेलहरु हुँदैछन् । आज समूह ‘ई’ र समूह ‘एफ’ को दुईरदुई वटा खेल रहेका छन् । आज हुने पहिलो खेलमा समूह ‘एफ’ मा रहेको मोरक्को र क्रोएसियाबीच खेल हुनेछ। क्रोएसिया साविक उपविजेता हो । क्रोएसिया र मोरक्कोबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ ।

यस्तै, आज हुने दोस्रो खेलमा जर्मनी र जापानबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘ई’ मा रहेको जर्मनी र जापानबीचको खेल बेलुका पौने ७ बजे सुरु हुनेछ । विश्व कप फुटबल अन्तर्गत नै आजको तेस्रो खेलमा स्पेन र कोस्टारिकाबीचको खेल राति पौने १० बजे सुरु हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस