मंसिर ७, काठमाडौ । तरलता अभावका कारण बैंक तथा वित्तीय संस्थाले नयाँ कर्जा प्रवाह ठप्प पारेको र नेपाल राष्ट्र बैंकले घरजग्गा ९रियल इस्टेट० क्षेत्रको कर्जामा कडाइ गरे पनि तथ्यांकले यस्तो कर्जा बढेको देखाएको छ । राष्ट्र बैंकले गत साता सार्वजनिक गरेको चालु आर्थिक वर्षको तीन महिनाको तथ्यांकले घरजग्गा क्षेत्रमा कर्जा प्रवाह उल्लेख्य बढेको देखाएको हो ।
संम्बन्धित समचार
नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न
बैशाख १४, काठमाण्डौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०८० भाद्र महिनामा...सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई सम्मानित
बैशाख १४, काठमाण्डौँ । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको छ । नेपाल राष्ट्र...अर्जुन राज खनियालाई बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा
बैशाख १४, काठमाण्डौँ । यस एन आई सी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत रहेका...