मंसिर ७, काठमाडौ । तरलता अभावका कारण बैंक तथा वित्तीय संस्थाले नयाँ कर्जा प्रवाह ठप्प पारेको र नेपाल राष्ट्र बैंकले घरजग्गा ९रियल इस्टेट० क्षेत्रको कर्जामा कडाइ गरे पनि तथ्यांकले यस्तो कर्जा बढेको देखाएको छ । राष्ट्र बैंकले गत साता सार्वजनिक गरेको चालु आर्थिक वर्षको तीन महिनाको तथ्यांकले घरजग्गा क्षेत्रमा कर्जा प्रवाह उल्लेख्य बढेको देखाएको हो ।
संम्बन्धित समचार
झापामा तीन जना चढेको मोटरसाइकललाई जीपले ठक्कर दिंदा सबैको मृत्यु
बैशाख १२, झापा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको झिलझिलेमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको ज्यान...गोरखा भूकम्पको ९ वर्ष पूरा
बैशाख १२, काठमाडौँ । वैशाख १२ को विनाशकारी गोरखा भूकम्पको आज ९ वर्ष पूरा भएको छ...निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख १२, काठमाण्डौँ । झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका सीमानाका आज साँझ ६ बजेदेखि ७२...