ओखलढुङ्गा प्रदेशसभा (क) मा कांग्रेस विजयी

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ मंसिर ७, बुधबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर ७, काठमाण्डौ । ओखलढुङ्गाको प्रदेशसभा क्षेत्र नं। क मा नेपाली कांग्रेसका प्रदिपकुमार सुनुवार विजयी हुनुभएको छ । सुनुवारले ३६० मतान्तरले विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अम्मिरबाबु गुरुङलाई ३६० मतले पछि पार्दै सुनुवार विजयी भर्ए ।

गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहनुभएका सुनुवारले १४ हजार ९१६ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका गुरुङले १४ हजार ५५६ मत ल्याए ।

ताजा अपडेट

खोजी गर्नुहोस