काठमाण्डौ-६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालको अग्रता !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ मंसिर ७, बुधबार (२ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

मंसिर ७, काठमाण्डौ । काठमाण्डौ निर्वाचन क्षेत्र नंं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनालले अग्रता कायम राखेका छन् । उनले १२ हजार ७ सय ६४ मत प्राप्त गरेका छन् । यस्तै, दोस्रोमा नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ७ हजार ७ सय ८७ मत प्राप्त गरेका छन् भने तेस्रोमा नेपाली कांग्रेसका भीमसेनदास प्रधानले ७ हजार ३ सय ८० मत प्राप्त गरेका छन् । क्षेत्र नंं ६ मा २४ उम्मेदवार प्रतिस्पर्धामा रहेकामा १३ विभिन्न राजनीतिक दलका र ११ जना स्वतन्त्र उम्मेदवार रहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस