सिन्धुली-२ बाट माओवादीका लेखनाथ दाहाल निर्वाचित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ मंसिर ७, बुधबार (२ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

मंसिर ७, काठमाण्डौ । सिन्धुली २ बाट नेकपा माओवादी केन्द्रका उम्मेदवार लेखनाथ दाहाल निर्वाचित भएका छन् । उनी नेकपा एमालेका उम्मेदवार मनोजजंग थापालाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा विजयी भएका हुन्। दाहालले २७ हजार ५१७ मत पाए भने थापाले २१ हजार ६८७ मत पाए ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका मनोजकुमार दाहालले एक हजार ५५३, राष्ट्रिय प्रजातन्त्र पार्टीका भीष्मराज श्रेष्ठले एक हजार ३४० र स्वतन्त्र उम्मेदवार भूपेन्द्र विश्वकर्माले ७०१ मत पाए ।

ताजा अपडेट

खोजी गर्नुहोस