डोटीबाट प्रदेशसभामा माओवादीका ओली विजयी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ मंसिर ७, बुधबार (१ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

मंसिर ७, काठमाण्डौ । डोटीमा प्रदेशसभा ख बाट सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका शिवसिंह ओली विजयी भएका छन् । माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका ओलीले प्रतिस्पर्धी नेकपा एमालेका टेकबहादुर बमलाई ९ सय १९ मतले पछि पार्दै विजयी भएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस