धादिङमा सिल तोडिएको मतपेटिका भेटिएपछि मतगणना स्थगित

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ मंसिर ७, बुधबार (१ साल अघि)
  • ७ पटक पढिएको
Post Thumbnail

मंसिर ७, धादिङ । धादिङ प्रतिनीधि सभा क्षेत्र नम्बर २ को प्रदेश सभा २ मा मतपत्र धेरै भेटिएपछि मतगणना रोकिएको छ । खनियाबास गाउँपालिका ४ स्थित गणेशकुण्ड मतदान केन्द्रको मतपेटीकाको दुई ओटा शिल तोडिएको पाईएको छ भने बाहिर सिल भेटिएको भनेर राप्रपा र एमाले कार्यकर्ताहरु प्रदर्शा मा उत्रेका छन् । चार वटा केन्द्र को मतदान गरिएको मतभन्दा ९२ मत पत्र भेटिएको थियो । बिहान ९स्३० देखि मतगणना रोकिएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस