काठमाडौँ –६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल निर्वाचित

  • अनलाइन केन्द्र
  • / कला/संस्कृति /
  • २०७९ मंसिर ७, बुधबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर ७,काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र–६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल निर्वाचित भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार तथा पूर्व आईजीपी सर्वेन्द्र खनाललाई हराएका हुन् ।

खनालले १४ हजार २०४ मत ल्याउँदा खनालले ८ हजार ९११ मत मात्र ल्याउन सके । नेपाली कांग्रेसका नेता तथा पूर्व रक्षामन्त्री भीमसेन दास प्रधानले ८ हजार ८०५ ल्याउँदै तेस्रो स्थानमा सीमित बने । राप्रपाका विष्णुप्रसाद आचार्य २ हजार १८५ मत ल्याए ।

ताजा अपडेट

खोजी गर्नुहोस