धादिङ-१ प्रदेश सभा (१) मा नेपाली कांग्रेसका मधुकुमार विजयी

मंसिर ७,काठमाडौँ । धादिङ क्षेत्र नम्बर १ प्रदेश सभा (१) मा नेपाली कांग्रेसका मधुकुमार विजयी भएका छन् । उनले १७ हजार ८ सय ३२ मत ल्याएका हुन् । उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदवार रमेश आचार्यले १६ हजार ५ सय ३८ मत ल्याएका थिए ।

संम्बन्धित समचार

Leave a Reply