धादिङ-२ मा रामनाथ अधिकारीको अग्रता निरन्तर, खेम लोहनी ३३ सय मतले पछि परे

धमंसिर ७, धादिङ । धादिङ क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका रामनाथ अधिकारी १४ हजार ९ सय ३४ मतसहित अग्रता कायम गरिरहेका छन् ।

उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका खेम लोहनीले ११ हजार ६ सय २६ मत ल्याएर अधिकारीलाई पछ्याइरहेका छन् । लोहनी र अधिकारीबीचको मतान्तर ३ हजार ३ सय ८ मत रहेको छ ।

संम्बन्धित समचार

Leave a Reply