मंसिर ८, काठमाण्डौ । कञ्चनपुर क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यमा वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता नारायण प्रकाश साउद विजयी भएका छन् । साउदले २८ हजार एक सय मत ल्याउनु भएको थियो भने नेकपा ९एमाले०का नर बहादुर धामीले २१ हजार ६४५ ल्याए ।