रुपन्देही ४ मा लोसपाका सर्वेन्द्र नाथ शुक्ला विजयी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ मंसिर ८, बिहिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर ८, काठमाडौ । रुपेन्द्री क्षेत्र नम्बर ४ बाट लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका सर्वेन्द्र नाथ शुक्ला विजयी भएका छन्। नेपाली कांग्रेसका उम्मेदवारलाई पराजित गर्दै लोसपाका शुक्ला प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

विजयी भएका शुक्लाले २८ हजार मत प्राप्त गरे। उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रमुख कुमार यादवले २२ हजार ७०४ मत ल्याए।
जनमत पार्टीका भोपेन्द्र प्रसाद यादव १५ हजार ५२६ मत ल्याउँदै तेस्रो यादमा रहे । जनता समाजवादी पार्टीका ओम प्रकाश यादव २ हजार ६२६ मतसहित चौथो स्थानमा रहे ।

ताजा अपडेट

खोजी गर्नुहोस