कल सेन्टर सेवा हाललाई बन्द

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ मंसिर ८, बिहिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर ८, काठमाण्डौ । निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि सञ्चालनमा ल्याएको कल सेन्टर सेवा हाललाई बन्द भएको छ । निर्वाचन सम्पन्न भएकाले गत असोज २८ गतेदेखि सञ्चालनमा आएको सो टोल फ्रि नम्बर ११०२ हाललाई बन्द गरिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस