मोरङका जीवन आचार्य प्रदेश सभामा विजयी

मंसिर ८, विराटनगर । पछि परेको अवस्था उल्टाउदै जीवन आचार्य मोरङको क्षेत्र नं। ६९१० मा विजयी भएका छन् । माओवादी केन्द्रका आचार्यले एमालेका उम्मेदवार रीता न्यौपानेलाई हराए । उनले १ हजार ८ सय ८२ मतले पराजित गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

आचार्यले १९ हजार ४५४ मत ल्याएर विजय भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी न्यौपानेले १७ हजार ५७२ मत पाएकी छिन् ।

संम्बन्धित समचार

Leave a Reply