भक्तपुरमा नेमकिपाका प्रेम सुवाल ३० हजारको फराकिलो मतसहित विजयी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ मंसिर ८, बिहिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर ८, काठमाण्डौ । नेपाल मजदुर किसान पार्टीले भक्तपुरमा कीर्तिमानी जीत हासिल गरेको छ । नेमकिपाका सचिव प्रेम सुवाल फराकिलो मतान्तरसहित विजयी भएका हुन् । सुवालले ४२ हजार ७ सय ६१ मत प्राप्त गर्दा निकटम प्रतिद्वन्द्वी एमालेका नवराज गेलालले ११ हजार ९ सय ६८ मत प्राप्त गरे । दुई उम्मेदवारबीचको मतान्तर ३० हजार ७ सय ९३ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस