सप्तरी १ (क) मा नेकपा एमालेका राजकुमार लेखी विजयी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ मंसिर ८, बिहिबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

मंसिर ८, काठमाण्डौ । सप्तरीको प्रदेश सभा १ १ मा नेकपा एमालेका राजकुमार लेखीले विजय हासिल गरेका छन् । मतगणनाअनुसार एमालेका लेखी १४ हजार २९१ मतका साथ विजयी भएका हुन् । निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्बर १, कञ्चनरुपका अनुसार प्रदेश सभा सदस्यमा लेखी ५ हजार १९८ मतान्तरले निर्वाचित भएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस