‘बहुमत पुर्‍याउन अब सबै तप्काका काम गर्छन्’ : केपी ओली

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ मंसिर ८, बिहिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर ८, काठमाडौ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको मतपरिणामले अब फोहोरी खेल सुरु हुने बताएका छन्। झापा क्षेत्र नं ५ बाट निर्वाचित भएका अध्यक्ष ओलीले प्रमाणपत्र ग्राहण गर्दै निर्वाचनको मत परिणामले कसैको एकल सरकार नबन्ने बताए। उनले मिलीजुली सरकार बनाउनुको विकल्प नरहेको भन्दै अब फोहोरी खेलसमेत सुरु हुने बताए।

ताजा अपडेट

खोजी गर्नुहोस