तीन निर्वाचन क्षेत्रमा अझै भएन मतगणना सुरु !

मंसिर ८, काठमाण्डौ । गत आइतबार भएको चुनावको देशभर मतगणना जारी रहँदा अझै केही स्थानमा भने मतगणना सुरु नै हुन सकेको छैन । निर्वाचन आयोगका अनुसार बिहीबार अपराह्नसम्म देशभरका १६५ स्थानमध्ये ८३ स्थानको अन्तिम परिणाम आइसक्दा पनि तीनवटा क्षेत्रको भने मतगणना नै सुरु भएको छैन ।

निर्वाचन आयोगका अनुसार सुदूरपश्चिमको बाजुराको एक मतदानस्थलमा मतदान नै हुन बाँकी छ । बाजुराको बुढीनन्दा नगरपालिका ५ को एक मतदानस्थलमा यही मंसिर १० मा मतदान हुँदैछ । त्यहाँ मतदान भएपछि मतगणना सुरु हुनेछ । गत आइतबार मतदानका दिन गोली चलेपछि त्यहाँको मतदान स्थगित भएको थियो ।

संम्बन्धित समचार

Leave a Reply