सप्तरी-३ बाट कांग्रेसका यादव विजयी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ मंसिर ८, बिहिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर ८, काठमाण्डौ । सप्तरी ३ बाट नेपाली कांग्रेसका दिनेशकुमार यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले निकटतम् प्रतिद्वन्द्वी एमालेका ताराकान्त चौधरीलाई हराएका हुन् ।

विजयी यादवले २६ हजार १ सय ६६ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी एमालेका ताराकान्त चौधरीले २२ हजार तीन सय मत प्राप्त गरे । यादवले यसअघि लगातार दुई पटक सोही क्षेत्रबाट पराजय भोगेका थिए । उनी कांग्रेसका केन्द्रीय सदस्य समेत हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस