कञ्चनपुर–१ बाट एमालेका तारा लामा विजयी : बिना मगर पराजित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ मंसिर ९, शुक्रबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर ९, कञ्चनपुर । कञ्चनपुर–१ बाट प्रतिनिधि सभामा नेकपा एमालेका तारा लामा तामाङ विजयी भएका छन् । राति सकिएको मतगणना अनुसार तामाङले २४ हजार ८९२ मत ल्याएर विजयी भए ।

उनले नेकपा माओवादी केन्द्रकी बिना मगरलाई ५ हजार ५४६ मतान्तरले हराउनुभएको छ । बिना मगरले १९ हजार ३४६ मत प्राप्त गरे । यो क्षेत्रबाट २०७४ सालमा भएको चुनावमा बिना मगर विजयी भएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस