स्मार्टच्वाइस टेक्नोलोजिज र सेञ्चुरी कमर्सियल बैंकवीच सम्झौता

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ मंसिर ९, शुक्रबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर ९, काठमाण्डौ । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (SCT) र सन्राइज बैंक लिमिटेड वीच डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकहरुलाई लक्षित गरी स्मार्ट क्यू आर (Smart QR) प्रयोगमा ल्याउनका लागि व्यवसायिक सम्झौता भएको छ ।

सेवा विविधिकरणको यो नयाँ आयाम पश्चात सनराइज बैंक लिमिटेडका ग्राहकहरुले बैंकका मोबाईल बैंकिङ्ग एप सनराइज स्मार्ट प्लस (Sunrise Smart +) प्रयोग गरी कुनै पनि वस्तु तथा सेवा खरिद गर्दा उक्त सेवाको भुक्तानी स्मार्ट क्यू आर (Smart QR) मार्फत गर्न सकिनेछ ।

उक्त सम्झौतापत्रमा स्र्माटच्वाइस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कायकारी अधिकृत नारायण प्रकाश भुजु र बैंकको तर्फबाट प्रमुख डिजिटल बैंकिङ्ग दिलिप मैनालीले हस्ताक्षर गरेका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस