सप्तरी-४ प्रदेशसभा (१) बाट एकीकृत समाजवादीका न्यौपाने विजयी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ मंसिर ९, शुक्रबार (२ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

मंसिर ९, काठमाण्डौ । सप्तरी क्षेत्र नं ४ को प्रदेशसभा १ मा नेकपा एकीकृत समाजवादीका गोविन्दबहादुर न्यौपाने पुनस् निर्वाचित भएका छन् ।

सप्तरी ४ १ प्रदेशसभा सदस्यमा ११ हजार चार सय २९ मत ल्याएर न्यौपाने निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । न्यौपानेका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका नमेनदर पासवानले पाँच हजार पाँच सय ५८ मत ल्याए। एमालेका बालकृष्ण चौधरीले पाँच हजार आठ मत ल्याए ।

ताजा अपडेट

खोजी गर्नुहोस