निर्वाचन परिणामको समीक्षा गर्न सत्ता गठबन्धनको बैठक बस्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ मंसिर ९, शुक्रबार (२ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

मंसिर ९, काठमाडौ । शुक्रबार सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । निर्वाचनको समीक्षा गर्नका लागि बैठक बस्न लागेको हो । निर्वाचन आयोगबाट प्रमाणपत्र बुझ्न गोरखा पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू सत्ता गठबन्धनको बैठकका लागि तुरुन्तै काठमाडौं जान लागेको बताए ।
‘यहाँ सकेर तुरुन्तै काठमाडौं जाँदैछु । किनभने गठबन्धनको बैठक तुरुन्तै बस्नुपर्ने भएको छ’, उनले भने ।

ताजा अपडेट

खोजी गर्नुहोस