इन्डोनेसियामा भूकम्प, मृत्यु हुनेको संख्या ३१०

मंसिर १०, काठमाण्डौ । इन्डोनेसियाको पश्चिमी जाभा प्रान्तमा गएको ५.६ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या शुक्रबारसम्म ३ सय १० पुगेको राष्ट्रिय विपद् न्यूनीकरण निकायलाई उद्धृत गर्दै सीजीटीएनले जनाएको छ ।

अमेरिकी भौगर्भिक सर्भे यूएसजीएस का अनुसार स्थानीय समयअनुसार सोमबार दिउँसो १ बजेर २१ मिनेटमा पश्चिमी जाभाको सियानजुर क्षेत्रमा १० किलोमिटरको गहिराइमा ५.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।

संम्बन्धित समचार

Leave a Reply