आरएसडीसी लघुवित्तले ११ प्रतिशत लाभांश दिने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ मंसिर ११, आईतबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर ११, काठमाण्डौ । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले ११ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । १० मंसिर शनिबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयधनीलाई आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस