सुनचाँदीको मूल्य स्थिर, तोलाको कतिमा हुँदैछ कारोवार ?

मंसिर ११, काठमाण्डौ । आज आइतबार सुनचाँदीको मूल्य स्थिर कायम भएको छ । महासंघले आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ८०० रूपैयाँ कायम छ ।

आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रूपैयाँ छ । आज चाँदीको मूल्य पनि स्थिर छ । आज चाँदीको मूल्य प्रतितोला १२ सय ९५ रूपैयाँ कायम रहेको महासंघले जनाएको छ ।

संम्बन्धित समचार

Leave a Reply