चीनमा राष्ट्रपतिको राजीनामा माग्दै प्रदर्शन

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७९ मंसिर १२, सोमबार (२ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

मंसिर १२, काठमाण्डौ । चीनमा कोरोना भाइरस नियन्त्रणका लागि लागू गरिएका कडा प्रतिबन्धको विरोधमा देशव्यापी प्रदर्शनहरू भएका छन् ।

सांघाई सहरमा सयौं मानिसहरूले राष्ट्रपति सी चिनफिङको राजीनामा माग्दै प्रदर्शन गरेका भिडियोहरू अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले सार्वजनिक गरेका छन् । त्यहाँका सडकहरूमा सर्वसाधारणले प्रहरीका गाडीमा अवरोध पुर्‍याएका बीबीसीले उल्लेख गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस