मधेश प्रदेशको समानुपातिक मतगणनामा नेकपा माओवादी केन्द्र पाँचौं स्थानमा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ मंसिर १३, मंगलबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर १३, काठमाण्डौ । मधेश प्रदेशको प्रदेशसभा तर्फको समानुपातिक मतगणनामा नेकपा माओवादी केन्द्र पाँचौं स्थानमा देखिएको छ । हालसम्म १८ लाख १३ हजार ७०९ मतगणना हुँदा माओवादीले १ लाख ६३ हजार ३३५ मतसहित पाँचौं स्थान कायम गरेको छ । मधेशमा माओवादीभन्दा अगाडि जनमत पार्टी र जनता समाजवादी पार्टी जसपा नेपाल रहेका छन् । मधेशमा समानुपातिकतर्फ पहिलो स्थानमा रहेको नेपाली कांग्रेसले ३ लाख ५५ हजार ५६२ मत पाएको छ ।

दोस्रो स्थानमा रहेको नेकपा एमालेले ३ लाख १७ हजार ८७४ मत पाएको छ भने तेस्रो स्थानको जनमत पार्टीले २ लाख ५८ हजार ३९२ मत पाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस