अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टनलाई कोभिड–१९ सङ्क्रमण

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७९ मंसिर १५, बिहिबार (२ साल अघि)
  • १२ पटक पढिएको
Post Thumbnail

मंसिर १५, काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टनले बुधबार आफूलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको बताउनु भएको छ । ७६ वर्षीय क्लिन्टनले हल्का लक्षणहरू अनुभव गर्नुभएको तर घरमा आफूलाई व्यस्त राखेको ट्वीटमार्फत बताएका छन् ।

खोप र बुस्टर मात्रासम्म लगाएका सबैलाई विशेष गरी जाडो मौसममा सर्तक रहन उजले आग्रह गरेको समाचारमा जनाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस