बाजुराबाट प्रदेशसभामा एकीकृत समाजवादीका शाही निर्वाचित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ मंसिर १७, शनिबार (२ साल अघि)
  • ३१ पटक पढिएको
Post Thumbnail

मंसिर १७, बाजुरा । बाजुराको प्रदेश सभा निर्वाचन क्षेत्र १ बाट नेकपा एकीकृत समाजवादीका नरेशकुमार शाही निर्वाचित भएका छन् ।

शनिबार अपरान्ह सार्वजनिक मत परिणाम अनुसार शाहीले १० हजार ९७३ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बलदेव रेग्मीले ८ हजार ६३२ मत पाएका छन् भने तेस्रो स्थानमा रहेका नेकपा माओवादी केन्द्रका उम्मेदवार कर्णबहादुर विश्वकर्माले १ हजार ९८ मत पाए । शाही एकीकृत समाजवादीको युवा संगठन युवा संघका अध्यक्ष हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस