प्रतिनिधिसभामा १२ राजनीतिक दल सहभागी हुन पाउने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ मंसिर १८, आईतबार (२ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

मंसिर १८, काठमाडौ । प्रतिनिधिसभामा १२ राजनीतिक दल सहभागी हुन पाउने भएका छन् । प्रतिनिधिसभामा १२ दल संसदमा सहभागी हुने भएपनि ७ दलले मात्रै राष्ट्रिय दलको मान्यता पाउने देखिएको हो ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले राष्ट्रिय दलको मान्यता पाउनेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस