सुन चाँदीको भाउ आज केही घट्यो, तोलाको कति ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ मंसिर २०, मंगलबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर २०, काठमाण्डौ । लगातार बढेको सुन चाँदीको भाउ आज भने केही घटेको छ । सुन आज तोलामा ६ सय रुपैयाँले घटेको छ भने चाँदी ३५ रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ तोलामा ९९ हजार ३ सय रुपैयाँ तोकेको छ । यस्तै, चाँदी आज तोलामा एक हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस