मेलम्ची खोलाको पानी सुन्दरीजलमा !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ मंसिर २०, मंगलबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर २०, काठमाण्डौ । मेलम्ची खोलाको पानी सुन्दरीजल आइपुगेको छ । कार्यकारी निर्देशक कमलराज श्रेष्ठले पूर्व निर्धारित समयमा नै मेलम्चीको पानी वितरणको लागि पठाइने जानकारी दिए । उनले भनेका छन्, ‘अब दैनिक १७ करोड लिटरका दरले लगातार ६ महिना सम्म खानेपानी आपूर्ति हुनेछ ।

गत हप्ता मात्र मेलम्ची खानेपानी आयोजनाले काठमाडौंमा पानी वितरणका लागि अस्थायी बाँध बनाएर सुरुङमा पानी पठाउन सुरु गरिएको थियो । बाढीले क्षति पुगेको आयोजना स्थलमा बालुवा, ढुङ्गा लगायत हटाएर अस्थायी बाँध बनाएर पानी पठाउन सुरु गरिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस