सुपर मादी हाइड्रोपावरको आईपीओ निष्कासन

मंसिर २०, काठमाण्डौ । सुपर मादी हाइड्रोपावर लिमिटेडले आयोजनाबाट असर पर्ने स्थानीय बासिन्दाका लागि साधारण शेयर निष्कासन गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु १०० अंकित दरमा १२ लाख ६० हजार कित्ता शेयर प्रारम्भिक सार्वजनिक निष्कासन आईपीओ स्थानीयका लागि बिक्री खुला गरेको हो ।

संम्बन्धित समचार

Leave a Reply