सुनको मूल्य तीन सय रुपैयाँले घट्यो, तोलाको कति ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ मंसिर २६, सोमबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर २६, काठमाण्डौ । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतिताला रु तीन सयले घटेर रु एक लाख दुई सयमा आएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख पाँच सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार सोमवार तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार सात सय छ । यसको मूल्य अघिल्लो दिन रू एक लाख थियो । त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा सोमवार प्रतितोला रु १० ले घटेर रु एक हजार तीन सय ९० मा आएको महासंघले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस