औषधि बेच्दा अब अनलाइनमा विवरण राख्नुपर्ने

Post Thumbnail

पौष १८, काठमाडौं । सरकारले औषधिको विक्री–वितरणलाई व्यवस्थित गर्ने भएको छ ।

आगामी आर्थिक वर्षदेखि औषधिको बिक्री–वितरण गर्दा चिकित्सकको नाम, प्र्रेस्क्रिप्सनअनुसारको औषधि र काउन्सिल नम्बर अनलाइनमा अनिवार्य अपडेट गर्नुपर्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस