समानुपातिकतर्फका निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ पौष ३, आईतबार (१ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

पौष ३, काठमाडौ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यहरुलाई प्रमाणपत्र वितरण गरेको छ।
आइतबार आयोगको केन्द्रीय कार्यालयमा आयोजित एक औपचारिक कार्यक्रमकाबीच समानुपातिक तर्फका निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको हो।

ताजा अपडेट

खोजी गर्नुहोस