कांग्रेस संसदीय दलको निर्वाचनको मिति तय गर्न बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ पौष ४, सोमबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पौष ४, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको निर्वाचनको मिति आज तय गरिने तयारी छ । सहमहामन्त्री भीष्मराज आङदेम्बे नेतृत्वको निर्वाचन समितिले दलको निर्वाचनको मिति निर्धारण गर्नेछ । दलको निर्वाचनको मिति तय गर्न सो समितिको बैठक आज बस्दै छ ।

समितिका सदस्य प्रकाश स्नेहीका अनुसार बैठक बिहान साढे ८ बजे बस्नेछ । बैठकले निर्वाचन हुने मिति र स्थान तय गर्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस