सिके राउत संसदीय दलको नेता चयन

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ पौष ४, सोमबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पौष ४, काठमाडौ । जनमत पार्टी अध्यक्ष डा। सीके राउत संसदीय दलको नेतामा चयन भएका छन् । काठमाडौंको बुद्धनगरस्थित पार्टी कार्यालयमा बसेको सांसद सम्मिलित बैठकले राउतलाई संसदीय दलको नेतामा चयन गरेको हो । जनमतका नेता बीपी साहका अनुसार दलको उपनेता र प्रमुख सचेतक चयन गर्न यतिबेला बैठक बसिरहेको छ। जनमतका ६ सांसद छन्। राउत प्रत्यक्ष र अरु पाँच जना समानुपाति प्रणालीबाट चयन भएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस