कांग्रेस संसदीय दलको चुनाव: को-को छन् सांसद ? कसको पक्षमा को ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ पौष ४, सोमबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

-राज ढुंगाना               

पौष ४,काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनको मिती तोकिएको छ । बुधबार संसदीय दलको नेता चयन निर्वाचनबाट हुनेछ । यतिबेला कांग्रेसमा संस्थापनबाट बर्तमान प्रधानमन्त्री तथा कांग्रेस सभापतिसमेत रहेका शेरबहादुर देउवा र संस्थापनइत्तरबाट महामन्त्री गगन थापा,नेता शेखर कोइराला दलको नेता हुन कस्सिएका छन् । यद्यपी अहिलेको हिसावमा जम्मा ८९ सांसद रहेको पार्टिमा झण्डै साठी भन्द्या बढी सांसद सभापति देउवालाई समर्थन गर्ने देखिएको छ । संस्थापनइत्तरबाट महामन्त्री थापाबाहक नेता कोइराला र रामचन्द्र पौडेलले समेत दलको नेता बन्न कसरत गरिरहदा संस्थापनलाई झन पाइदा पुग्ने देखिएको छ । संस्थापनइत्तरमा कुनै एक नेताको नाममा सहमती जुट्ने सम्म्भावना क्षिण हुँदै गएको कोइरालानिक एक नेताले अनलाइनकेन्द्रलाई बताए । सोहीकारण पनि संस्थापन संसदीय दलको नेतामा देउवा चुनिनेमा ढुक्क छन् ।

कांग्रेसमा को-को छन्  सांसद ?  कसको पक्षमा को ?

प्रत्यक्षतर्फका कांग्रेसका सांसद

सुनिलकुमार शर्मा,विश्वप्रकाश शर्मा, शेखर कोइराला, रामहरि खतिवडा, दीपक खड्का, नारायण खड्का, सीता गुरुङ, डिगबहादुर लिम्बु, ज्ञानेन्द्रबहादुर कार्की,देवप्रसाद तिमल्सेना,अजयकुमार चौरसिया,रमेश रिजाल,तेजुलाल चौधरी,महेन्द्रकुमार राय , दिनेशकुमार यादव, रामकृष्ण यादव, पुर्णबहादुर तामाङ, मोहनबहादुर बस्नेत, अर्जुननरसिंह के.सी.,रामनाथ अधिकारी,मोहन आचार्य,गगन कुमार थापा,प्रदीप पौडेल,श्याम कुमार घिमिरे,उदयशम्शेर जबरा,सन्तोष चालिसे, राजेन्द्रकुमार के.सी.,दुर्लभ थापा क्षेत्री, प्रकाशमान सिंह,राजेन्द्र बजगाई,धनराज गुरुङ्ग,शंकर भण्डारी,रामचन्द्र पौडेल,खम बहादुर गर्बुजा,राजु थापा, विष्णु कुमार कार्की, शशांक कोइराला, योगेश गौचन थकाली, टेक बहादुर गुरुङ,दिपक गिरी, विनोद कुमार चौधरी, किशोरसिह राठोर,सञ्जयकुमार गौतम,चन्द्रकान्त भण्डारी,वीरबहादुर बलायर, दिलेन्द्रप्रसाद बडू, रमेश लेखक, पुष्पबहादुर शाह, नारायण प्रकाश साउद,डिल्ली राज पन्त,बद्री प्रसाद पाण्डे,दिक्पाल कुमार शाही,शेरबहादुर देउवा,ऐनबहादुर शाही ठकुरी,हृदयराम थानी,पूर्ण बहादुर खड्का,सुरेन्द्रराज आचार्य

समानुपातिकबाट सांसद

सरस्वती बजिमय,लिलादेवी बोखिम,सीता कुमारी राना,सुशीला थिङ,सपना राजभण्डारी,माया राईकुसुम थापा मगर,मनोरमा शेरचन,अम्बिका बस्नेत,सरिता प्रसाईं,आरजु राणा देउवा,ईश्वरी न्यौपाने,प्रतिमा गौतम,मञ्जु खाँण,रमा कोइराला पौडेल,कान्तिका सेजुवाल,मैना रावल कार्की,नागिना यादव,मुक्ता कुमारी यादव,चन्दा चौधरी,संगीता मण्डल,निनुकुमारी कर्ण, शान्ति विक,रुपा विक,सीता मिजार,आशा विक,कल्पना चौधरी,विना कुमारी थने, जावेदा खातुन,जीवन परियार,विमलेन्द्र निधि, प्रकाशशरण महत

संस्थापनतर्फ

शेरबहादुर देउवा, पूर्णबहादुर खड्का, शशांक कोइराला, प्रकाशमान सिंह, किशोरसिंह राठौर, विमलेन्द्र निधि, प्रकाशशरण महत, ज्ञानेन्द्र कार्की, एनपी साउद, डा. नारायण खड्का, रमेश रिजाल,सुरेन्द्रराज आचार्य, डिल्लीराज पन्त, पुष्पबहादुर शाह, दीपक खड्का, सन्तोष चालिसे, दुर्लभ थापा क्षेत्री, ऐनबहादुर शाही ठकुरी, मनोरमा सेरचन, रुपा विक, आशा विक, जावेदा खातुन ,यागेश गौचन थाकाली, शान्ति विक, खमबहादुर गर्बुजा, पूर्णबहादुर तामाङ, सरस्वती बजिमय, सीताकुमारी राना, विष्णुकुमार कार्की, सुशीला थिङ, सपना राजभण्डारी, माया राई,अम्बिका बस्नेत, ईश्वरी न्यौपाने, अजयकुमार चौरसिया, दिपक गिरि, आरजु राणा देउवा, मञ्जु खाँण, रमा कोइराला पौड्याल, कान्तिका सेजुवाल, कल्पना चौधरी, टेकबहादुर गुरुङ, महेन्द्रकुमार राय, दिनेशकुमार यादव, नगिना यादव, चन्दा चौधरी, संगीता मण्डल र निनुकुमारी कर्ण,रमेश लेखक, वीरबहादुर बलायर, मोहनबहादुर बस्नेत, उदयशमशेर जबरा, सीता गुरुङ, राजेन्द्रकुमार केसी, श्यामकुमार घिमिरे, शंकर भण्डारी, रामहरि खतिवडा, विनोदकुमार चौधरी, मोहन आचार्य

संस्थापन इत्तर

सञ्जयकुमार गौतम, तेजुलाल चौधरी, सरिता प्रसाईं, प्रतिमा गौतम, डिगबहादुर लिम्बु, सुनिलकुमार शर्मा, रामकृष्ण यादव, रामनाथ अधिकारी, राजेन्द्र बजगाईं, राजु थापा, लीलादेवी बोखिम, सीता मिजार, दिक्पाल शाही, मैना रावल कार्की, मुक्तकुमारी यादव, विनाकुमारी थनेत र कुसुम थापामगर,डा. शेखर कोइराला, धनराज गुरुङ, गगनकुमार थापा, विश्वप्रकाश शर्मा, बद्री पाण्डे, जीवन परियार, अर्जुननरसिंह केसी, दिलेन्द्रप्रसाद बडू, प्रदीप पौडेल, चन्द्र भण्डारी र हृदयराम थानी
नखुलेका

प्रदीप पौडेल,रामचन्द्र पौडेल लगायत केही नेता अझै निर्णयमा पुगिसकेका छैनन् । अर्का महामन्त्री विश्वप्रकाश शर्माले गगन थापालाई दलको नेता बनाउन प्रस्तावक नै बन्ने बताइसकेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस