कांग्रेसको संसदीय दलको नेता छान्न सिंहदरबारमा मतदान सुरु

पौष ६, काठमाडौ । सिंहदरबारमा नेपाली कांग्रेसको संसदीय दलको नेता छान्न आज मतदान हुँदैछ। बिहान ८ बजेबाट सुरु हुने भनिएको मतदान ८:४० मा सुरु भएको हो । संसदीय दलको नेता बन्न पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा प्रतिस्पर्धामा छन् । मतदान केन्द्रमा मोबाइल लग्न पाउने कि नपाउने भन्ने विषयमा विवाद हुँदा मतदान सुरु हुन सकेको थिएन ।

मोबाइल लग्न नपाउने सहमति भए पछि भर्खरै मतदान सुरु भएको हो । अहिले नवनिर्वाचित सांसदहरु मतदानका लागि संसदीय दलको कार्यालयमा पुगेका छन् । कांग्रेसमा ८९ जनाले दलको नेता छान्न मतदान गर्दैछन् ।

संम्बन्धित समचार

Leave a Reply