सरकार गठनका लागि राजनीतिक दलहरू बहुपक्षीय छलफलमा

पौष ८, काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरु प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजावादीका अध्यक्ष माधवकुमार नेपाल छलफलमा जुट्दै छन् । नयाँ सरकार गठनका लागि प्याकेसमा सहमति खोज्न नेतात्रयबीच छलफल हुन लागेको हो ।

संम्बन्धित समचार

Leave a Reply