सुनसरीमा मृत भेटियो हात्ती

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७९ पौष ८, शुक्रबार (१ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

पौष ८, काठमाण्डौ । सुनसरीको बराहक्षेत्र २ स्थित कौशिका सामुदायिक वन क्षेत्रभित्र एक हात्ती मृत अवस्थामा फेला परेको छ ।

अन्दाजी ३०–४० वर्षको देखिने मत्ता हात्ती आज बिहान ६ बजे मृत अवस्थामा फेला परेको भनेर स्थानीयले जानकारी दिएको सवडिभिजन वन कार्यालय नडाहाका रेन्जर लेखनाथ भण्डारीले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस