दुई जना प्रतिनिधि सभा सदस्यहरुले लिए शपथ

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ पौष ८, शुक्रबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पौष ८, काठमाडौं । बिहीबार शपथ ग्रहण गर्न छुटेका चार मध्ये दुई जना प्रतिनिधि सभा सदस्यहरुले आज शपथ ग्रहण गरेका छन् । माओवादी केन्द्रका महिन्द्र राय यादव र रामकुमार राईले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्न लागेका हुन् । उनीहरुलाई प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले संघीय संसद सचिवालय सिंहदरबारमा शपथ गराएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस