कांग्रेसकै नेतृत्वमा सरकार बन्ने सम्भावना !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ पौष ९, शनिबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

पौष ९, काठमाण्डौ । सत्ता साझेदार प्रमुख तीन दल नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र र नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी नयाँ सरकार गठनको गृहकार्यमा जुटेका छन् ।

सरकारको नेतृत्वसँगै राष्ट्रपति, उपराष्ट्रपति, सभापतिसहित मन्त्रिमण्डलको विषयमा तीन दल आन्तरिक र त्रिपक्षीय छलफलमा जुटेका हुन्। संसद्को पहिलो दल नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्ने तयारी गरिरहँदा माओवादी केन्द्रले पनि सरकारको नेतृत्वमा दाबी गरिरहेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस