हल्का वर्षा र हिमपातको सम्भावना

Post Thumbnail

पौष ९, काठमाण्डौ । आज देशका केही क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । प्रदेश १, मधेश प्रदेश, बागमती र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस