माधव नेपाल र रामचन्द्र पौडेलसँग प्रचण्डको भेटवार्ता !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ पौष ९, शनिबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

पौष ९, काठमाण्डौ । प्रधानमन्त्री पदको विषयलाई लिएर सत्ता समीकरण बनाउन दलका नेताबीच तीव्र गृहकार्य भइरहेको छ। सत्ता समीकरणकै लागि शीर्ष नेताको भेटघाट बाक्लिएको छ भने अब को प्रधानमन्त्री को भन्ने विषय थप पेचिलो बन्दै गएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री चयन गर्न दलहरूलाई दिएको समयसीमा भोलि साँझ सकिँदैछ । यो समयसीमा सकिनुअघि नै अबको प्रधानमन्त्री टुंग्याउन वर्तमान सत्ता गठबन्धनका शीर्ष नेताको गृहकार्य जारी छ।

ताजा अपडेट

खोजी गर्नुहोस