दक्षिणकालीमा पानी ट्याङ्कर दुर्घटना हुदाँ एक जनाको मृत्यु,दुई घाइते

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७९ पौष १०, आईतबार (१ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

पौष १०, काठमाण्डौ । काठमाण्डौको दक्षिणकाली नगरपालिका २ इँटाभट्टामा भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् ।

हिजो बेलुका साढे ६ बजे बा ३ ख ६६५६ नम्बरको पानी ट्याङ्कर तीव्र गतिका कारण दुर्घटना हुँदा ट्याङ्करमै रहेका सिन्धुलीका २१ वर्षका रविन वाइबाको ज्यान गएको प्रहरीले जनाएको छ । वाइबाको बयोधा अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । यस्तै, घाइते भएका दुई जनाको पनि यही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस